सदस्यता आवेदन फारम
FORMATS

सदस्यता आवेदन फारम

सदस्यता आवेदन फारम_समृद्ध नेपाल

सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता:

क) १६ वर्ष उमेर पुगेको नेपाली नागरिक,
ख) नैतिक पतन हुने कुनै फौजदारी अभियोगमा सजाय नपाएको,
ग) यस समृद्ध नेपालको उदेश्य, विधान, नीति, नियम तथा निर्देशिकामा भएका व्यवस्थाहरु पालन गर्न मञ्जुर,
घ) सामाजिक क्षेत्र र सामाजिक न्यायको क्षेत्र कम्तीमा २ वर्षको अनुभव भएको,
ङ ) मानव अधिकारका मुल्य, मान्यता र सिद्धान्तहरु व्यवहारमा प्रयोग गर्न प्रतिवद्ध,
च) कम्तीमा प्रवेशिका परिक्षा उतिर्ण गरेको ।

आवश्यक कागजातहरु

१) आवेदन
२) व्यक्तिगत विवरण फारम
३) नेपाली नागरिकताको प्रतिलिपि
४) प्रवेशिका परिक्षा (एस.एल.सी/एस.ई.ई) लब्धांक पत्रको प्रतिलिपि
५) काम गरेको प्रमाण खुल्ने कागजातहरु ।

By subscribing to our mailing list you will always get latest news from us.
Submit Your Phone no. We will Callback within 2 hours.
+
=