हामि तपाईको सुझाव तथा गुनासोलाई स्वीकार गर्दछौ ।
FIELD ACTIVITIES

हामि तपाईको सुझाव तथा गुनासोलाई स्वीकार गर्दछौ ।

समृद्ध नेपालले आफुलाई जवाफदेही बनाउदै समुदायको उच्च सहभागितामा दिगो विकासको लागि योगदान पुर्‍याउने लक्ष्य सहित “सुझाव तथा गुनासो व्यवस्थापन कार्यविधि-२०८०” लाई कार्यान्वयनमा ल्याएको सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

हामि जवाफदेही छौ । त्यसैले तपाईको सुझाव तथा गुनासोहरुलाई सकारात्मकरुपमा स्वीकार गर्दछौ । हामि विश्वास गर्दछौ, तपाईको सुझाव तथा गुनासोहरुको व्यवस्थापन कार्यले हामि प्रतिको विश्वश्नियातालाई अझ उच्च बनाउने छ । हामि निरन्तर तपाईको सुझाव तथा गुनासो प्राप्त गर्न चाहान्छौ ।

तपाईले हामीलाई लिंकमा दिएको फारम भरि हालको लागि feedback.samriddhanepal@gmail.com मार्फत सुझाव तथा गुनासो उपलब्ध गराउन सक्नुहुनेछ । हामि सचेत छौ, तपाईको सुझाव तथा गुनासोलाई गोप्य राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

By subscribing to our mailing list you will always get latest news from us.
Submit Your Phone no. We will Callback within 2 hours.
+
=