लेखा परिक्षणको लागि आशय पत्र
FORMATS

लेखा परिक्षणको लागि आशय पत्र

Audit_Expression of Interest

आवश्यक कागजातहरू:

१) नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धित कार्यको लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपिहरू

२) स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) कर चुक्ता प्रमाण पत्र प्रतिलिपि (२०७९/०८०)

२०८० श्रावण २८ गते भित्रमा आशय पत्र भरि आवश्यक कागजात सहित [email protected] मा पठाउनु होला ।

By subscribing to our mailing list you will always get latest news from us.
Submit Your Phone no. We will Callback within 2 hours.
+
=