समृद्ध नेपाल बर्दिवासको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२०७२ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दर्ता भई सरसफाइ अभियान, सूचनाको हक सम्बन्धि सचेतना र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यहरु गर्दै आएको छ ।
यो सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका युवाहरुद्वारा संचालित एक गैरसरकारी सस्था हो ।