
जलवायु परिवर्तन प्रभाव न्यूनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत समृद्ध नेपाल बर्दिवास र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको साझेदारीमा संचालित “अपाङ्गता भएका व्यक्तिहरुका लागि जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम” अन्तर्गत १० जना अपाङ्गता भएको व्यक्तिहरुलाई सामाग्री वितरण गरिएको हो ।







