यस संस्था समृद्ध नेपालको आर्थिक बर्ष २०७९/०८० को वार्षिक लेखा परिक्षण गर्नुपर्ने भएकाले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नाको लागि आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक फर्महरूले मिति २०८० श्रवण २८ गते भित्रमा लिंकमा दिएको फारम भरि [email protected] मा आवश्यक कागजात सहित पेश गर्नुहोला ।

आवश्यक कागजातहरू:

१) नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धित कार्यको लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपिहरू
२) स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) कर चुक्ता प्रमाण पत्र प्रतिलिपि (२०७९/०८०)