दरभाउ पत्र (RFQ) माग गरिएको सम्बन्धी सूचना
PROCUREMENT NOTICE

दरभाउ पत्र (RFQ) माग गरिएको सम्बन्धी सूचना

दरभाउ पत्र (RFQ) माग गरिएको सम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मिति: २०८२ वैशाख २४ गते ( May 07, 2025 )

समृद्ध नेपाल बर्दिबासले City of Vienna र ADRA को आर्थिक सहयोगमा र बागमती सेवा समाज नेपालसँगको साझेदारीमा सञ्चालित Promoting Economic and Social Conditions of People with Disabilities in the Madhesh Province of Nepal, (SAHAS) Project लगायत विभिन्न साझेदार संस्थाहरूको साझेदारीमा सञ्चालित परियोजनाहरूको लागि तपसिलको सेवा तथा बस्तुहरू खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेको सम्बन्धित आपुर्तिकर्ताहरु वाट रितपूर्वक दरभाउ पत्र माग गरिएको ब्यहोरा जानकारीको लागि ७ दिने सूचना प्रकाशन गरिएको छ ।

आवश्यक सामाग्रीहरूको विवरण
१) स्टेशनरीका सामाग्रीहरू
२) फर्निचर सामाग्रीहरू
३) Projector र Uninterruptible Power Supply (UPS)

पेस गर्नुपर्ने कागजातहरू
१) दरभाउ पत्र
२) फर्म दर्ता प्रमाणपत्र (नवीकरण सहित)को प्रतिलिपि,
३) स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
४) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

तोकिएको ढाँचामा मिति २०८२ वैशाख ३० गते (May 13, 2025) सम्म, कार्यालय समय ५:०० बजे भित्र संस्थाको कार्यालयमा दरभाउ पत्र पेस गर्नुपर्ने छ । दरभाउ पत्रको फारम तल दिएको Link बाट डाउनलोड गर्न सकिनेछ वा कार्यालयबाट प्राप्त सकिनेछ ।

Download: Request for Quotation 

थप जानकारीको लागि
समृद्ध नेपाल
बर्दिबास – १४, नवक्षितिज क्याम्पस रोड
सम्पर्क नं: ९८४४५९६४०५

By subscribing to our mailing list you will always get latest news from us.
Submit Your Phone no. We will Callback within 2 hours.
+
=