हामि जवाफदेही छौ । त्यसैले तपाईको सुझाव तथा गुनासोहरुलाई सकारात्मकरुपमा स्वीकार गर्दछौ । हामि विश्वास गर्दछौ, तपाईको सुझाव तथा गुनासोहरुको व्यवस्थापन कार्यले हामि प्रतिको विश्वश्नियातालाई अझ उच्च बनाउने छ ।
यदि तपाईँ फोन मार्फत आफ्नो सुझाव तथा गुनासो टिपाउन चाहनुहुन्छ भने (+९७७) - ९८५४०८९९९५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।